पुननिर्माण प्राधिकरणको बैठक आज पनि

काठमाडौं । पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठक आज पनि बस्दैछ । भूकम्प पीडितलाई सरकारले ३ लाख रुपैयाँ अनुदान दिने घोषणा गरेसंगै बजेटको जोहो गर्न, प्राधिकरणको जनशक्ति व्यवस्थापन तथा कर्मचारीको सुविधा, अति प्रभावित १४ जिल्लामा शाखा कार्यलय खोल्ने लगायत १४ वटा विषयमा निर्देशक समितिमा छलफल हुन लगोको हो । बैठक सिंहदरवारमा अपरान्ह ३ वजेपछि बस्नेछ । … Continue reading पुननिर्माण प्राधिकरणको बैठक आज पनि